पलाँता खबर
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • संबाद
  • कला साहित्य
  • समाज
  • मनोरञ्जन
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • विदेश
  • खेलकुद
No Result
View All Result
पलाँता खबर
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • संबाद
  • कला साहित्य
  • समाज
  • मनोरञ्जन
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • विदेश
  • खेलकुद
No Result
View All Result
पलाँता खबर
No Result
View All Result

पलाँता सरकारले स्वास्थ्य र उर्जा शाखाको मिटिङ्ग खिर्पिमा सम्पन्न गर्‍यो

पलाँता खबर

16
सेयर
43
हेराई
पलाँता सरकारले स्वास्थ्य र उर्जा शाखाको मिटिङ्ग खिर्पिमा सम्पन्न गर्‍यो

नमराज न्यौपाने पलाँता

कालिकोट जिल्लाको पलाँता गाउँ पालिका स्थित खिर्पीमा रहेको स्वास्थ्य चौकीको भवनमा स्वास्थ्य र उर्जा शाखा पलाँताको मिटिङ्ग सम्पन्न भयको छ । उक्त मिटिङ्गमा पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा स्वास्थ्य शाखा प्रमुख हिमाल संज्याल उर्जा शाखा प्रमुख कलम बहादुर बम सञ्चारकमि र विभिन्न स्वास्थ्य चौकी इन्चार्ज सङ्गै स्वास्थ्य इकाइ प्रमुख समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयको छ ।

ने क पा पलाँता र पलाँता सरकारको अन्तर बिरोधका कारण पलाँतामा रहेका विभिन्न शाखाका कर्मचारी हटाउने निर्णय पछि केही दिन पछि सहमती र पलाँता सरकारले पलाँता सरकार माताहात रहेका कर्मचारी पुन्रबाहाली भयको घोषणाका शाथ कर्मचारी लाई प्रोत्साहित गर्दै अध्यक्ष बमले अब पलाँता सरकार को निर्णय कार्यनवन्नमा ध्यान दिन समेत अनुरोध गर्नु भयो ।

स्वास्थ्य चौकी थिर्पुका अ हे ब कमल बमका अनुसार पलाँता सरकारको यो निर्णयले आफू मात्र नभएर पलाँतामा रहेका स्वास्थ्यकर्मि खुशिका साथ मिटिङ्गमा आफुले गर्ने कामको निरन्तरता दिने गरि पलाँता स्वास्थ्य शाखाको निर्णय भयको बताय । अर्का उर्जा शाखाका कर्मचारी प्रकाश मल्लका अनुसार अब पलाँता सरकारको उज्यालो पलाँताको अपेक्षा उर्जा शाखाले पूरा गर्ने गरि लागि पर्ने बताय ।

यो पनि पढ्नुहोस

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

April 9, 2021
पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

April 8, 2021

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

सिफारिस

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

April 9, 2021
पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

April 8, 2021
गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा

गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा

April 7, 2021
क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा

क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा

April 3, 2021
घाटचौरमा बन्दै फेरि अध्यक्ष बम द्वारा सिलानेस

घाटचौरमा बन्दै फेरि अध्यक्ष बम द्वारा सिलानेस

March 21, 2021

छुटाउनुभयो कि?

सबै
पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन
पलाँता सम्बादाता

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

April 9, 2021
पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी
पलाँता सम्बादाता

पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

April 8, 2021
गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा
कर्णाली बिशेष

गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा

April 7, 2021
क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा
पलाँता सम्बादाता

क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा

April 3, 2021
अर्को समाचार
महाबै गा.पामा पहिरोले पुरिदा ६ जनाको मृत्यु

महाबै गा.पामा पहिरोले पुरिदा ६ जनाको मृत्यु

पलाँता खबर

कर्णाली प्रदेशको अनलाईन, पलाँता गाउँपालिका द्वारा संचालित पलाँता खबर

सम्पादक: नारायण सिंह बम
सह- सम्पादक: नमराज न्यौपाने
ई-मेल: namarajn478@gmail.com
फोन: +९७७-९८४२३५४९३५
कार्यालय: पलाँता,९ कालिकोट

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश ५
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश

पलाँता बिशेष

  • मनोरञ्जन
  • राजनीति
  • संबाद
  • कला साहित्य
  • समाज
  • विदेश
  • खेलकुद

ताजा समाचार

  • पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन
  • पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी
  • गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा
  • क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा
  • घाटचौरमा बन्दै फेरि अध्यक्ष बम द्वारा सिलानेस
  • पलाती कान्छाको हात बाट सामुदायिक बीउ बिजन केन्द्रको सिलान्यास
  • हुरण्डेक नेपाल कालिकोट द्वारा भुच्ची खोला लघु जलविद्युत आयोजना गा.पा लाई हस्तान्तरण

© प्रतिलिपि अधिकार २०७५ - पलाँता खबरमा सुरक्षित     Designed By: KRMTC Kalikot

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • संबाद
  • कला साहित्य
  • समाज
  • मनोरञ्जन
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • विदेश
  • खेलकुद