पलाँता खबर
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • संबाद
  • कला साहित्य
  • समाज
  • मनोरञ्जन
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • विदेश
  • खेलकुद
No Result
View All Result
पलाँता खबर
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • संबाद
  • कला साहित्य
  • समाज
  • मनोरञ्जन
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • विदेश
  • खेलकुद
No Result
View All Result
पलाँता खबर
No Result
View All Result

चामल ढुवानीबारे प्रदेश सरकारले बनायो अनुगमन समिति

पलाँता खबर

1
सेयर
66
हेराई
चामल ढुवानीबारे प्रदेश सरकारले बनायो अनुगमन समिति

सुर्खेत  — कर्णालीका जिल्लाहरूमा चामल ढुवानीमा हुने अनियमितता अध्ययन गर्न प्रदेश सरकारले पाँच सदस्यीय अनुगमन समिति गठन गरेको छ । बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समिति बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यको अध्यक्षतामा समिति गठन गरेको हो ।

सरकारकी प्रवक्ता रहेकी कृषिमन्त्री विमला केसीका अनुसार समितिमा नेपाल प्रहरीका प्रदेशप्रमुख, मुख्यमन्त्री कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक/एक जना प्रतिनिधि र सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् । समितिलाई ढुवानी अनुदानको चामल अन्यत्रै बिक्री हुने गरेको घटना छानबिनका साथै समग्र ढुवानी व्यवस्थाको अनुगमन गर्न जिम्मेवारी दिइएको मन्त्री केसीले बताइन् ।

‘सरकारले कर्णालीका जनतालाई सहुलियत दरमा चामल पुर्‍याउन ठूलो रकम खर्चने गरे पनि सयमै नपुग्ने, बीच बाटोमै बिक्री हुने र जनता भोकभोकै बस्नुपर्ने अवस्था देखिने गरेको छ,’ उनले भनिन्, ‘यो समितिले प्रदेशका सबै जिल्लाको खाद्यान्न ढुवानीबारे अनुगमन गरी रिपोर्ट दिनेछ ।

बुधबार बसेको बैठकमा मुगु जानुपर्ने चामल भक्तपुर लगिँदै गरेको घटनाबारे पनि छलफल भएको थियो । आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाइएका सुर्खेतका प्रजिअ हिरालाल रेग्मीले चामल नियन्त्रणमा लिइएको घटनाबारे जानकारी गराएका थिए । कात्तिक १३ गते भक्तपुर लैजाने क्रममा सुर्खेत प्रहरीले सुब्बाकुनाबाट २ सय ५० क्विन्टल चामल नियन्त्रणमा लिएपछि अनुदानको चामल ढुवानीमा हुने गरेको बदमासी बाहिर आएको हो । यो घटनाबारे अख्तियार दुरुपयोग अनुन्धान आयोगको सुर्खेत कार्यालयले पनि छानबिन थालेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको समेत संलग्नता हुन सक्ने भन्दै अख्तियारले छानबिन थालेको हो । अख्तियारको टोलीले सोमबार र मंगलबार कम्पनीको सुर्खेतस्थित कार्यालयबाट कागजपत्रहरू नियन्त्रणमा लिएको कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

यो पनि पढ्नुहोस

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

April 9, 2021
पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

April 8, 2021

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

सिफारिस

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

April 9, 2021
पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

April 8, 2021
गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा

गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा

April 7, 2021
क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा

क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा

April 3, 2021
घाटचौरमा बन्दै फेरि अध्यक्ष बम द्वारा सिलानेस

घाटचौरमा बन्दै फेरि अध्यक्ष बम द्वारा सिलानेस

March 21, 2021

छुटाउनुभयो कि?

सबै
पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन
पलाँता सम्बादाता

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

April 9, 2021
पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी
पलाँता सम्बादाता

पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

April 8, 2021
गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा
कर्णाली बिशेष

गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा

April 7, 2021
क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा
पलाँता सम्बादाता

क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा

April 3, 2021
अर्को समाचार
कर्णालीका सबै जिल्लादेखि गाउँसम्म देउसी र भैली खेल्न निसेध

कर्णालीका सबै जिल्लादेखि गाउँसम्म देउसी र भैली खेल्न निसेध

पलाँता खबर

कर्णाली प्रदेशको अनलाईन, पलाँता गाउँपालिका द्वारा संचालित पलाँता खबर

सम्पादक: नारायण सिंह बम
सह- सम्पादक: नमराज न्यौपाने
ई-मेल: namarajn478@gmail.com
फोन: +९७७-९८४२३५४९३५
कार्यालय: पलाँता,९ कालिकोट

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश ५
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश

पलाँता बिशेष

  • मनोरञ्जन
  • राजनीति
  • संबाद
  • कला साहित्य
  • समाज
  • विदेश
  • खेलकुद

ताजा समाचार

  • पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन
  • पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी
  • गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा
  • क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा
  • घाटचौरमा बन्दै फेरि अध्यक्ष बम द्वारा सिलानेस
  • पलाती कान्छाको हात बाट सामुदायिक बीउ बिजन केन्द्रको सिलान्यास
  • हुरण्डेक नेपाल कालिकोट द्वारा भुच्ची खोला लघु जलविद्युत आयोजना गा.पा लाई हस्तान्तरण

© प्रतिलिपि अधिकार २०७५ - पलाँता खबरमा सुरक्षित     Designed By: KRMTC Kalikot

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • संबाद
  • कला साहित्य
  • समाज
  • मनोरञ्जन
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • विदेश
  • खेलकुद