पलाँता खबर
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • संबाद
  • कला साहित्य
  • समाज
  • मनोरञ्जन
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • विदेश
  • खेलकुद
No Result
View All Result
पलाँता खबर
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • संबाद
  • कला साहित्य
  • समाज
  • मनोरञ्जन
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • विदेश
  • खेलकुद
No Result
View All Result
पलाँता खबर
No Result
View All Result

क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा

पलाँता खबर

1
सेयर
118
हेराई
क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा

कालिकोट जिल्लाको नरहरिनाथ गाउपालिका खुलालुमा क्यान्सर पीडित उदे बिष्ट बचाउ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका सभा अध्यक्ष बजार ब्यबस्थापन समिती सचिब लाल बहादुर भण्डारा, प्रमुख अतिथि होनहार युवा नेता तथा पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पलाति कान्छा), बिशेष अतिथी लक्ष्मण बहादुर रोकाया पहरी सहायक निरीक्षक, कलाकार खगेन्द्र न्यौपाने, जनक साउद अछामी माग्ने, रत्न कमल बिष्ट, लक्ष्मी सुनार, जनक कार्की, सरस्वती मा बि राडुनेटाका प्रधानाध्यापक सर्जन प्याकुरेल, कालिकोट जिल्ला साहित्य पर्तिस्ठान लगाएत पत्रकार र सम्पुर्ण बजार बासिको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अथिती गाउँ पालिका अध्यक्ष पलातीकान्छाको टिमले चेक हस्तान्तरण गर्दै यो बिकास रहेको बताउनु भयो । उहाले बिकास गर्नका लागि भौतिक सम्रचना मात्र नभएर दु खि पीडितका घाउमा मलम लगाउनु मानसिक चेतना स्तर बिर्दी हुनु, सहजै हरेक मान्छेको मनमा सहयोगी भावना र चेतनाको बिकास बिना कुनै पनि कुराको बिकास नहुने बताउनु भयो ।

कार्यक्रममा नरहरीनाथ गाउँ पालिका वडा नम्बर ८ लालुका क्यान्सर पीडित उदे बिष्ट बचाउ अभियानमा खुलालु बजार बासिले पनि सक्दो सयोग गरेका थिय भने विभिन्न सास्कृतिक कार्यक्रम गर्दै टिमले रमाइलो गरेको छ । उक्त टिमले अहिले सम्म रु. ९६ हजार जम्मा गरेको रत्नकमल बिष्टले पलाता खबर लाई जानकारी दिए । 

यो पनि पढ्नुहोस

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

April 9, 2021
पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

April 8, 2021

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

सिफारिस

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

April 9, 2021
पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

April 8, 2021
गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा

गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा

April 7, 2021
क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा

क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा

April 3, 2021
घाटचौरमा बन्दै फेरि अध्यक्ष बम द्वारा सिलानेस

घाटचौरमा बन्दै फेरि अध्यक्ष बम द्वारा सिलानेस

March 21, 2021

छुटाउनुभयो कि?

सबै
पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन
पलाँता सम्बादाता

पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन

April 9, 2021
पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी
पलाँता सम्बादाता

पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

April 8, 2021
गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा
कर्णाली बिशेष

गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा

April 7, 2021
क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा
पलाँता सम्बादाता

क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा

April 3, 2021
अर्को समाचार
गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा

गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा

पलाँता खबर

कर्णाली प्रदेशको अनलाईन, पलाँता गाउँपालिका द्वारा संचालित पलाँता खबर

सम्पादक: नारायण सिंह बम
सह- सम्पादक: नमराज न्यौपाने
ई-मेल: namarajn478@gmail.com
फोन: +९७७-९८४२३५४९३५
कार्यालय: पलाँता,९ कालिकोट

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश ५
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश

पलाँता बिशेष

  • मनोरञ्जन
  • राजनीति
  • संबाद
  • कला साहित्य
  • समाज
  • विदेश
  • खेलकुद

ताजा समाचार

  • पत्रकार महासंघ कालिकोट नब निर्बाचित टिम महासंघको जिण भवन अनुगमन
  • पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी
  • गाउँ पालिका अध्यक्ष बमको निरन्तर पहल पछि नमस्ते टावर संचालनमा
  • क्यान्सर पीडित बिष्ट बचाउ अभियान सफल पार्न कलाकार र पलातिकान्छा खुलालुमा
  • घाटचौरमा बन्दै फेरि अध्यक्ष बम द्वारा सिलानेस
  • पलाती कान्छाको हात बाट सामुदायिक बीउ बिजन केन्द्रको सिलान्यास
  • हुरण्डेक नेपाल कालिकोट द्वारा भुच्ची खोला लघु जलविद्युत आयोजना गा.पा लाई हस्तान्तरण

© प्रतिलिपि अधिकार २०७५ - पलाँता खबरमा सुरक्षित     Designed By: KRMTC Kalikot

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • संबाद
  • कला साहित्य
  • समाज
  • मनोरञ्जन
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • विदेश
  • खेलकुद