सुनिल मार्ग र मुनाल मार्गको अध्यक्ष बम द्वारा सिल्यानेस
नमराज न्यौपाने कालिकोट जिल्लाको पलाता गाउँ पालिकाको बेर्सनकोट पारौटि धुरा हुँदै भेरा फागोटि जोड्ने (सुनिल) मार्ग र अङ्गाउ सुनबाडा धुरा माछा पातिहाल्ला हुँदै हिमा जुम्ला जोड्ने (मुनाल) मार्गको आज छुट्टाछुट्टै सिलानेस गरेर काम सुरु गरिएको छ । यसै बर्ष ७ र ८ को सबै बस्ति छुने र अर्को बर्ष जुम्ला जोडिने सडकको पलाँता सरकार प्रमुख तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी सदस्य तथा होनहार युवा नेता लक्ष्मण बहादुर बहादुर बम पलाँति कान्छाले सिल्यानेस गर्नु भएको छ । माहान जनयुद्धमा आफ्नो ज्याननै गुमाएका सहिदको सम्झनाका लागि पलाँता सरकारले रोडको नामाकरण गरेको छ । परेक बहादुर शाही (मुनाल) र लंक बहादुर बम (सुनिल) नामक सहिदको सम्झनाका लागि यी...